नियम ४९
सञ्चालन सम्झौता
: पेट्रोलियम सम्झौता बमोजिमको पेट्रोलियम कार्यमा नेपाल सरकार हिस्सेदार बनेमा अन्तर्राष्ट्रिय तेल उद्योगको प्रचलन अनुसार नेपाल सरकार र ठेकेदारबीच सञ्चालन सम्झौता गरिनेछ ।